Mero Samay

  • Latest News

    Feb 25, 2016

    मेसीले दिए ५ वर्षे फ्यानलाई अटोग्राफसहितको जर्सी (फोटो फिचर)

    अर्जेन्टेनी फुटबल स्टार लियोनल मेसीले आफ्ना ५ वर्षे फ्यानलाई अटोग्राफसहितको जर्सी उपहार दिएका छन्। केही साता अगाडि अफगानिस्तानका पाँच वर्षे बालक मुर्ताजा अहमदीले प्लास्टिकको झोलाको मेसीले लगाउने अर्जेटिनाको जर्सी बनाएर लगाएको तस्बिर  इन्टरनेटमा भाइरल भएको थियो।

    मेसीको ब्यवस्थापन टिमले अहमदीले बिहिबार मेसीले अटोग्राफसहित पठाएको जर्सी पाएको जनाएको छ।
    यसअघि मेसीले आफ्ना ती फ्यानलाई भेट्ने बताएका थिए। - एजेन्सी
    • Blogger Comments
    • Facebook Comments
    Item Reviewed: मेसीले दिए ५ वर्षे फ्यानलाई अटोग्राफसहितको जर्सी (फोटो फिचर) Rating: 5 Reviewed By: Mero samay
    Scroll to Top