Mero Samay

  • Latest News

    About Jiyalal

    Jiyalal


    Shah is a self-taught photographer and video journalist, being a skilled photographer he is highly passionate to learn the new entices in the field of photo journalism. His photo news, articles and bytes have been widely featured not only in local, national and international media like Associated Press, The Hindu, Reuters and The Mail. Along with this he is widely recognized media-persona and has been bestowed with many accolades and prizes for this work including the Subodh Memorial Photo Journalism Award of 2013 and PJ Club Award 2016.

                                                                                                

                                                                                       Contact   

                Birgunj, Nepal.        
           +9779845233923      



    जिवनको एक क्षण ...बाच्ने मन हुदा हुदै मुत्यूको मुखबाट जोगिएर आए । 

    भुकम्पले भन्दा आफ्नौले पटक - पटक मारे, महाभुक्पबाट बाचेर आएका वीरगंजका ३ पत्रकार र एक नेताको भोगाई ।


    महाभुक्पबाट बाचेर आएका वीरगंजका ३ पत्रकार र एक नेताको भोगाई ।


                              



               सुवोध स्मृति पुरस्कार जियालाललाई l        



               बीरगंजबाट प्रदान गरिने स्वर्गिय सुवोध स्मृति फोटो पत्रकार पुरस्कार २०७० स्थानीय पत्रकार जियालाल साहलाई प्रदान गरिएको छ । 
                 बीरगंजबाट प्रकाशित हुने प्रतीक दैनिक प्रकाशन समुह लि. ले प्रदान गर्दै आइरहेको सुवोध स्मृति फोटो पत्रकार पुरस्कार छनौट समितिले यसपटकको फोटो पत्रकारिता पुरस्कारको लागि पत्रकार जियालाल साहलाई छनौट गरेको हो । साह एभिन्यूज टेलिजिभनसंग आबद्ध रहेर पत्रकारिता गर्दै आइरहेका छन् । पत्रकार साहलाई ग्रामिण भेगमा खिचिएको उत्कृष्ठ फोटोको लागि पुरस्कृत गरिएको पुरस्कार छनौट समितिले जानकारी गराएको छ । पुरस्कृत साहलाई पर्साका प्रमुख जिल्ला अधिकारी कैलाश कुमार बजिमयले १० हजार रुपैया रासी रकमको चेक सहित सम्मान पत्र प्रदान गरेका थियो । पर्साका प्रजिअ बजिमयले स्थानीय फोटो पत्रकारहरुलाई पुरस्कृत गरी पर्सा जिल्लामा फोटो पत्रकारिताको बिकासमा अभुतपूर्व योगदान पु¥याएको भन्दै प्रतीक दैनिक परिवारलाई धन्यबाद दिएका थिए । बीरगंजबाट फोटो पत्रकारिता गर्दै आइरहेका स्वर्गिय सुवोध सिंहको स्मृतिमा प्रतीक दैनिकले विक्रम सम्बत २०६४ सालमा स्थापना गरेको फोटो पत्रकारिता पुरस्कार यस अघि बारा र पर्साका ५ फोटो पत्रकारलाई प्रदान गरिएको थियो । कार्यक्रममा प्रतीक दैनिकलाई सहयोग पु¥याउने विशिष्ट ब्यक्तित्वहरुलाई पनि सम्मान गरिएको थियो । सम्मानित हुनेमा प्रेस काउन्सिल नेपालका सदस्य पत्रकार चन्द्रकिशोर झा, नेपाली कांग्रेसका नेता फरमुल्लाह मंसुर, बीरगंजका पूर्व मेयर विमल प्रसाद श्रीवास्तव, स्तम्भकार कुमार रुपाखेती र उधोगपति मनोज दास रहेका थिए । प्रतीक दैनिकको २७ औं बार्षिकोत्सव समारोह, सुवोध स्मृति पुरस्कार वितरण समितिका संयोजक तथा प्रतीक दैनिकका प्रधान सम्पादक जगदिश शर्माको सभापतित्वमा सम्पन्न उक्त वितरण समारोहमा पूर्व सभासद अजय द्धिवेदी, नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य महेश दास, पत्रकार सितल महतो र पुरस्कृत पत्रकार जियालाल साहले शुभकामना मन्तब्य राखेका थिए ।

    • Blogger Comments
    • Facebook Comments
    Item Reviewed: About Jiyalal Rating: 5 Reviewed By: Mero samay
    Scroll to Top