Mero Samay

  • Latest News

    Jan 17, 2015
    नायब सुब्बा बन्ने अवसर : लोकसेवाले खोल्यो झण्डै ५ सय सुब्बाको विज्ञापन

    नायब सुब्बा बन्ने अवसर : लोकसेवाले खोल्यो झण्डै ५ सय सुब्बाको विज्ञापन

    3 माघ, काठमाडौं ।       निजामती सेवामा प्रवेश गरी सरकारी जागिर खाने इच्छा छ रु के तपाई लोकसेवा आयोगको परीक्षाको तयारी गरिरहनुभएको छ रु यदि त...
    प्रहरीको तर्फबाट ३ पत्रकार सम्मानीत

    प्रहरीको तर्फबाट ३ पत्रकार सम्मानीत

    बीरगंज ३ माघ ।            आन्दोलनमा खटिएका सुरक्षाकर्मीहरुको तर्फबाट जिल्ला प्रहरी कार्यालय पर्सामा आज आयोजीत एक कार्यक्रममा नेपाल पत्रकार म...
    बेइङ ह्युमनद्धारा निशुल्क स्वास्थ्य शिविर सम्पन्न

    बेइङ ह्युमनद्धारा निशुल्क स्वास्थ्य शिविर सम्पन्न

    वीरगंज, ३ माघ              बेइङ ह्युमन अर्गनाइजेसनको आयोजनामा आज वीरगंजको श्रीजुद्ध माविमा आयोजित निशुल्क स्वास्थ्य शिविरमा सय भन्दा बढीको स...
    Jan 15, 2015
    सशक्त आन्दोलनले मधेशीको अधिकार सुनिश्चित हुने : नेता मातृका यादव

    सशक्त आन्दोलनले मधेशीको अधिकार सुनिश्चित हुने : नेता मातृका यादव

    माघ १ पर्सा              नेपालमा मधेस र मधेसीहरु सवैभन्दा बढी उत्पीडित रहेको र सत्ता अभ्यासले मधेसले राष्ट्रिय पहिचान मात्र गुमाएको संयुक्त ...
    Jan 14, 2015
    महिला हिंसा न्युनिकरणका लागि विद्यार्थीहरुलाई एक दिने अभिमुखिकरण ।

    महिला हिंसा न्युनिकरणका लागि विद्यार्थीहरुलाई एक दिने अभिमुखिकरण ।

    पुस ३० पर्सा  महिला हिंसा न्युनिकरणको लागि काम गर्दै आएको एक्सन एड इन्टरनेशनलको सक्षम परियोजना र एक्टिभिष्टा नेपालको संयुक्त आयोजनामा आज वीर...
    no image

    ब्लड डोनर्स एशो्सियसनमा पुन नेपाल सर्वसम्मत चयन

    पुस ३० पर्सा ब्लड डोनर्स एशो्सियसन पर्साको आज सम्पन्न साधारणसभाले शत्रुघन नेपालकै अध्यक्षता सर्वसम्मत नया कार्यसमितीको चयन गरेको छ । रक्तसंच...
    इसाईको इशारामा हिन्दु राष्ट्र हटाइयो, माघ ४ गते पथलैया बन्द गर्ने चेतावनी

    इसाईको इशारामा हिन्दु राष्ट्र हटाइयो, माघ ४ गते पथलैया बन्द गर्ने चेतावनी

    बारा ३० गते पुस, नेपाल साधु महासंघ केन्द्रिय कार्यालयद्धारा आज कलैयामा पत्रकार सम्मेलन गरि २०६३ साल जेठ ४ गते सुनियोजित तरिकाबाट नेपालमा हि...
    Jan 13, 2015
    समर्पणद्वारा सय रिक्सा चालकलाई ज्याकेट सहयोग ।

    समर्पणद्वारा सय रिक्सा चालकलाई ज्याकेट सहयोग ।

    पुस ३० पर्सा            समर्पण सेवा संस्थाले आज एक सय जना रिक्सा चालकलाई जाडोमा न्यानोका लागि ज्याकेट वितरण गरेको छ । संस्थाले सामाजिक उत्था...
    विद्यार्थीलाई जुत्ता

    विद्यार्थीलाई जुत्ता

    पुस २९ पर्सा  वीरगंजस्थित बिभिन्न लायन्स क्लवले संयुक्त रुपमा मंगलबार वीरगंज कारागारस्थित समता स्कुलका विद्यार्थीलाई जुत्ता, मोजा र स्टेशनरी...
     समतालाई पुस्तकालय सामग्री

    समतालाई पुस्तकालय सामग्री

    पुस २९ पर्सा, नेपाल ब¨लादेश बैंक वीरगंज शाखाले वीरगंज कारागारस्थित समता स्कुललाई पुस्तकालय संचालन गर्न मंगलबार बिभिन्न सामग्री बितरण गरेको छ...
    ३० दलिय गठबन्धनको दास्रो दिन बन्दले जनजीवन प्रभावित झण्डै ५० करोड राजश्व उठनन्  ।

    ३० दलिय गठबन्धनको दास्रो दिन बन्दले जनजीवन प्रभावित झण्डै ५० करोड राजश्व उठनन् ।

    पुस २९ पर्सा  ३० दलिय गठबन्धनले अहवान गरेको बन्दको प्रभाव आज दोश्रो दिनपनि वीरगंजमा पुर्ण रुपले प्रभाव परेको छ । जिल्ला स्तरिय ३० दलिय गठबन्...
    Jan 12, 2015
    वीरगञ्ज उद्योग वाणिज्य सङ्घको निर्वाचन समपन्न अध्यक्षमा केडिया निर्विरोध ।

    वीरगञ्ज उद्योग वाणिज्य सङ्घको निर्वाचन समपन्न अध्यक्षमा केडिया निर्विरोध ।

    वीरगञ्ज, २८ पौष÷ वीरगञ्ज उद्योग वाणिज्य सङ्घको आज सम्पन्न पदाधिकारी निर्वाचनमा अध्यक्षमा प्रदीपकुमार केडिया, वरिष्ठ उपाध्यक्षमा ओमप्रकाश शर्...

    Economy

    Tourism

    Film Khabar

    Education

    Technology

    Insight

    Scroll to Top