Mero Samay

  • Latest News

      Mar 30, 2016

      विद्यार्थीहरु प्रहरी कार्यालयमा

      पर्सा १७ चैत
      सशस्त्र हिंसा न्यूनिकरण तथा समुदायिक सुरक्षा सबलिकरण परियोजना र जिल्ला प्रहरी कार्यालयको संयुक्त आयोजनामा पर्साको रंगपुर टाडीका विद्यार्थीहरुलाई प्रहरीको गतिविधिका बारेमा जनकारी गराउन जिल्ला प्रहरी कार्यालयमा भेला भएका थिए । विद्यार्थीहरुलाई प्रहरी निकायमा टाफ्रिक, उजुरु, छानविन लगायतको गतिविधिका बारेमा पर्साका प्रहरी नायब उपरिक्षक होविन्द्र बोगोटिले जनकारी गराएका थिए । यस प्रकारको जनकारीले प्रहरी र विद्यार्थीको साथै समाजसंग नजिक हुन अझै धेरै प्रभावकारी बन्छ । 
      • Blogger Comments
      • Facebook Comments
      Item Reviewed: विद्यार्थीहरु प्रहरी कार्यालयमा Rating: 5 Reviewed By: Mero samay