Mero Samay

  • Latest News

    Feb 23, 2016

    पोखराबाट जोमसोम उडेको तारा एयरको विमान दुर्घटना, दुई बालबालिका सहित १८ जना नेपाली र दुई विदेशी नागरकि सवार ।

    फागुन १२ पोखरा २०७२
    पोखराबाट जोमसोम उडेको तारा एयरको नाईन एच एच विमान दुर्घटना मा परेको छ ।
    सम्पर्क विहिन भएको तारा एयरको विमान म्याग्दीको सोली घोप्टेभीरमा फेला परेको छ ।
    जलेको अवस्था विमान फेला परेको प्रहरीले जनाएको छ । दुर्घटनास्थलमा प्रहरी पुगिसकेको छ ।
    पोखराबाट जोमसोमका लागि बुधवार विहान ७ः५७ बजे उडेको तारा एयरको नाइन एनएएचएच ट्वीन अटर विमान सम्पर्कबिहीन भएको थियो ।
    उनले नेपाली सेना र प्रहरी पनि स्थलमार्गबाटै त्यसतर्फ परिचालन गरिएको जानकारी दिए ।
    चालक दलका सदस्यसहित २३ जना सवार विमान  म्याग्दीको रुम्चेमा दुर्घटनामा परेको हो । पोखराबाट उडेको विमान मौसम खराब भएकाले दुर्घटनामा परेको हो ।
    बुधबार बिहान ७ बजेर ५७ मिनेट जाँदा पोखराबाट जोमसोमका लागि उडेको विमान ८ बजेर १० मिनेटपछि सम्पर्क विहीन भएको थियो । 
    • Blogger Comments
    • Facebook Comments
    Item Reviewed: पोखराबाट जोमसोम उडेको तारा एयरको विमान दुर्घटना, दुई बालबालिका सहित १८ जना नेपाली र दुई विदेशी नागरकि सवार । Rating: 5 Reviewed By: Mero samay
    Scroll to Top