एजेन्सी । विश्व प्रख्यात बिजनेस म्यागजीन फोर्ब्सले सन् २०१५ भित्र संसारमा सबै भन्दा महङगा दस अभिनेत्रीहरुको सुची प्रकाशित गरेको छ। हेरौ फोर्ब्सले प्रकासित गरेको अभिनेत्रीहरुकोहरुको सुचिमा को ( को परेका छन् । v

जेनिफर लरेन्स आय : ५२ मिलियन अमेरिकी डलर

स्करलेट जोहन्सन आय: ३५।५ मिलियन अमेरिकी डलर

बिंगबिंग फ्यान आय : २१ मिलियन अमेरिकी डलर

जेनिफर एनिस्टन आय : १६.५ मिलियन अमेरिकी डलर
एन्जेलीना जोली आय : १५ मिलियन अमेरिकी डलर
क्रिस्टीन स्टीवर्ट आय : १२ मिलियन अमेरिकी डलर
क्यामरून डियाज आय : ११ मिलियन अमेरिकी डलर
ग्वेनिथ पाल्ट्रो आय : ९ मिलियन अमेरिकी डलर
एमन्डा सेफ्रिड आय : ८ मिलियन अमेरिकी डलर
एम्मा स्टन आय : ६.५ मिलियन अमेरिकी डलर