माघ २८, वीरगंज (पर्सा) २०७२
जिल्ला खेलकुद विकास समिति पर्साको आयोजनामा जिल्ला स्तरिय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता आजबाट शुरु भएको छ । कार्यक्रम आज एक समारोहका विच उदघाटन समपन्न भएको छ ।
जिल्ला खेलकुद विकास समिति पर्साको आयोजनामा जिल्ला स्तरिय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता आजबाट शुरु भएको छ । कार्यक्रम आज एक समारोहका विच उदघाटन समपन्न भएको छ ।

प्रतियोगिताको उदघाटन क्षेत्र नम्बर ३ का मननिय रामचन्द्र साहले एथेलेटिक्स खेलको सटपुट फालि गरेका थिए ।
ग्रामिण भेगमा उतकृष्ट प्रतिभा भएका खेलाडिहरुको छनोटका लागि खेलको आयोजना गरेको आयोजकले बताएका छन् ।
