बीरगन्ज,फागुन १ गते ।
उद्योगी तथा समाजसेवी बिजय सरावगीले बीरगन्जको चिनिमिल सिद्धार्थ माविलाई ५ लाख मुल्य बराबरको डेक्स बेन्च हस्तनानंतरण गर्नु भएको छ ।
उद्योगी तथा समाजसेवी बिजय सरावगीले बीरगन्जको चिनिमिल सिद्धार्थ माविलाई ५ लाख मुल्य बराबरको डेक्स बेन्च हस्तनानंतरण गर्नु भएको छ ।
आज सरस्वती पुजाको अवसरमा विधालयमा एक समारोहका बीच सरावगीले १ सय थान डेस्क बेन्च हस्तनांतरण गर्नु भएको हो । विधालयका प्रधानाध्यापक राजेश पाण्डेयको अध्यतामा र जिल्ला शिक्षा अधिकारी रामबीनय सिंहको प्रमुख आतिथ्यमा समपन सहयोग हस्तनान्तरण कार्यक्रममा पत्रकार महासंघ पर्साका अध्यक्ष श्याम बन्जारा, संघिय समाजवादी फोरमका पर्सा अध्यक्ष प्रदिप यादव, तमलोपा केन्दिय सदस्य पुरुषोेतम झा, काग्रेस नेता बिरेन्द्र पटेल, गजेन्द्र पटेल , समाजसेवी मधु राणा , शिक्षक तथा विधार्थीहरुको सहभागिता रहेको थियो ।