Mero Samay

  • Latest News

      Mar 9, 2016

      हिमालयन एयरलाइन्सले भित्र्यायो पहिलो एयरबस, चैत ३० देखि उडान भर्दै

      फागुन २७ काठमाडौं । निजी वायुसेवा कम्पनी हिमालय एयरलाइन्सले आफ्नो पहिलो एयरबस नेपाल भित्र्याएको छ । हिमालयले तिब्बत एयरलाइन्ससँगको सहकार्यमा नेपालबाट अन्तरराष्ट्रिय हवाई सेवा प्रदान गर्न लागेको हो ।
      आगामी चैत ३० गतेदेखि व्यवसायिक उडान सुरु गर्ने कार्यतालिका रहेको कम्पनीले जानकारी दिएको छ । हिमालय एयरलाइन्सले चीनको लिजिङ कम्पनीसँग १२ वर्षका लागि एयरबस भाडामा लिएको हो ।
      हिमालयले विस्तारै अर्को एयरबस ल्याएर सेवा विस्तार गर्ने योजना बनाएको छ । विजखबर
      • Blogger Comments
      • Facebook Comments
      Item Reviewed: हिमालयन एयरलाइन्सले भित्र्यायो पहिलो एयरबस, चैत ३० देखि उडान भर्दै Rating: 5 Reviewed By: Mero samay