Mero Samay

  • Latest News

    Mar 2, 2016

    लागूपदार्थ गाजा सहित दुई जना पक्राउ

    वीरगन्ज २० फागुन २०७२
    प्रतिबन्धित लागूपदार्थ गाजाँसहित प्रहरीले आज दुई जनालाई पर्साको जानकिटोला गाविसबाट पक्राउ गरेको छ । 
    पक्राउ पर्नेमा पर्सा निचुटा-९ का तेजा राउत थारु र कृष्ण राउत थारु रहेको इलाका प्रहरी कार्यालय पोखरीयाले जनाएको छ ।
    प्राप्त सूचनाका आधारमा इलाका प्रहरी कार्यालय पोखरीयाका प्रहरी नायब निरीक्षक रामजीवन राउत कुर्मीको नेतृत्वमा गएको प्रहरी टोलीले पाँच किलो गाूजासहित उनीहरूलाई पक्राउ गरी आवश्यक अनुसन्धान सुरु गरेको छ । निचुटाबाट खरिद गरेर भारततर्फ लगिरहेको अवस्थामा दुबै जनालाई पक्राउ गरिएको हो । 

    • Blogger Comments
    • Facebook Comments
    Item Reviewed: लागूपदार्थ गाजा सहित दुई जना पक्राउ Rating: 5 Reviewed By: Mero samay
    Scroll to Top