Mero Samay

  • Latest News

      Feb 19, 2016

      दिल्लीमा प्रधानमन्त्री ओलीलाई मधेसी विद्यार्थीले देखाए कालो झण्डा


      ७ फागुन, नयाँदिल्ली । प्रधानमन्त्री केपी शर्मा ओलीलाई नयाँदिल्लीमा मधेसी विद्यार्थीहरुको समूहले कालो झण्डा देखाएका छन् ।
      प्रधानमन्त्री ओलीलाई इन्दिरा गान्धी अन्तराष्ट्रिय विमानस्थलमा विदेशमन्त्री सुष्मा स्वराजले स्वागत गरेकी थिइन् ।
      विमानस्थलबाट बाहिरिने क्रममा प्रधानमन्त्री ओलीलाई दिल्लीमा रहेका मधेसी विद्यार्थीहरुले कालो झण्डा देखाएका हुन् । उनीहरु भारतमा अध्ययन गर्ने नेपालका विद्यार्थीहरु हुन् ।
      आफूहरुले देखाएको कालो झण्डा प्रधानमन्त्री ओलीले समेत देखेको प्रदर्शनकारीहरुले दाबी गरेका छन् । by-onlinekhabar
      • Blogger Comments
      • Facebook Comments
      Item Reviewed: दिल्लीमा प्रधानमन्त्री ओलीलाई मधेसी विद्यार्थीले देखाए कालो झण्डा Rating: 5 Reviewed By: Mero samay