Mero Samay

  • Latest News

      Mar 7, 2016

      बिमल, अनन्त र अन्जन स्पेनी क्लब मार्बेल्लामा अनुबन्धित

      फागुन २५ काठमाडौँ ।
      फुटबल खेलाडीत्दय बिमल घर्तीमगर, अनन्त तामाङ र अन्जन बिष्टलाई स्पेनी फुटबल क्लब मार्बेल्ला युनाइटेड एफसीले अनुबन्धित गरेको छ ।
      उनीहरुले २०१६ को युरोपियन टुर अन्तर्गत हल्याण्ड, जर्मनी र बेल्जियममा खेल्ने क्लबले जनाएको छ ।
      युरोपियन टुर खेलाडीहरुका लागि परीक्षण समेत हुने बताइएको छ ।

      • Blogger Comments
      • Facebook Comments
      Item Reviewed: बिमल, अनन्त र अन्जन स्पेनी क्लब मार्बेल्लामा अनुबन्धित Rating: 5 Reviewed By: Mero samay