Mero Samay

  • Latest News

      Mar 6, 2014

      पत्रकार महासंघ पर्सा साखाको नेतृत्वमा श्याम बन्जारा


      फागुन २३
      नेपाल पत्रकार महासंघ पर्सा साखाको १० औँ वार्षिक सधारण सभामा श्याम बन्जाराको नेतृत्वमा कार्यकाल । आजै कार्यभार सम्हाल्नु भएका अध्यक्ष श्याम बन्जारा ज्यूले पहिलो ३ महिना भित्रै पत्रकारहरुका लागि ईन्टरनेट सुविधा सहितको व्यवस्थीत नेपाल पत्रकार महासंघको कार्यलय बनाउने ।
      दोश्रोमा ६ महिना भित्रै नयाँ पत्रकारहरुका लागि सदस्यता वितरण । अर्को कार्यकालको सधारण सभा  ३ वर्ष भित्रै महासंघको आफ्नै भवना गराउने प्रतिबद्धता व्यक्त गर्नु भएको छ । 





      • Blogger Comments
      • Facebook Comments
      Item Reviewed: पत्रकार महासंघ पर्सा साखाको नेतृत्वमा श्याम बन्जारा Rating: 5 Reviewed By: Mero samay