
वर्षकै सर्वाधिक पुरस्कार राशिको 'पीजे क्लव फोटो अफ द इयर'को अवार्ड नागरिक दैनिक पत्रिकाका फोटो पत्रकार विजय गजमेरले पाएका छन्। पीजे क्लवले बुधबरा राजधानीमा आयोजना गरेको २०७१ सालको फोटो प्रतियोगितामा बाँके हिरमिनिया- ८ मा आफ्नै पति र सासूबाट जिउँदै आगो लगाइएकी रिहाना सेख ढपालीको फोटोका लागि उनलाई १ लाख नगद पुरस्कार राशीको यो अवार्ड प्रदान गरिएको हो। हेर्नुहोस् यो वर्षका हरेक विधामा पहिलो हुन सफल उत्कृष्ट फोटोहरू।
![]() |
कल्चर एण्ड टुरिजम् विधामा पहिलो हुने तस्विर। फोटो- निमेश जंग राई |
![]() |
डेली लाइफमा पहिलो हुन सफल तस्विरः शैलेन्द्र खरेल |
![]() |
नेचर एण्ड वाइल्ड लाइफ विधामा पहिलो हुने तस्विरः फोटो-विकास द्वारे |
![]() |
नेपाल स्माइलमा पहिलो हुने तस्विर। फोटो- दीपेश श्रेष्ठ |
![]() |
समाचार विधामा पहिलो हुने तस्विर। फोटो- किरण पाण्डे |
![]() |
खेलकुद विधामा पहिलो हुने फोटो। तस्विर- मनोज पौडेल |
दोस्रो हुने तस्विरहरू
![]() |
कल्चर एण्ड टुरिजम् विधामा दोस्रो हुने तस्विर। फोटोग्राफर- गोपेन राई। |
![]() |
डेली लाइफ विधामा दोस्रो हुन तस्विर। फोटोग्राफर- नभेेष चित्रकार |
![]() |
नेचर एण्ड वाइल्ड लाइफ विधामा दोस्रो हुने तस्विर। फोटोग्राफर- शुरेस कुमार राई |
![]() |
नेपाल स्माइलमा दोस्रो हुने तस्विर। फोटोग्राफर- विजय गजमेर |
![]() |
समाचार विधामा दोस्रो हुने फोटो। तस्विर- विजय राई |
![]() |
स्पोर्टस् विधामा दोस्रो हुने तस्विर। फोटोग्राफर-संजिवकुमार मोक्तान |
![]() |
कल्चर एण्ड टुरिजमविधामा तेस्रो हुने तस्विर। फोटोग्राफर- छेमी दोर्जे लामा |
डेली लाइफ विधामा तेस्रो हुने तस्विर। फोटोग्राफर- गणेशबहादुर मगर |
![]() |
नेचर एण्ड वाइल्डलाईफ विधामा तेस्रो हुने तस्विर- फोटोग्राफर- सन्तोष मानन्धर |
![]() |
नेपाल स्माइल विधामा तेस्रो हुने फोटो- फोटोग्राफर- भरत गुरूङ |
![]() |
समाचार विधामा तेस्रो हुने फोटो। तस्विर-नभेष चित्रकार |
![]() |
स्पोर्टस विधामा तेस्रो हुने तस्विर। फोटोग्राफर-आगद ढकाल |
कृपया Post पढिसकेपछी आफ्नो सल्ला, सुझाब / टिप्पणी दिन नभुल्नुहोला । तपाईको सल्ला सुझाबले नै हाम्रो जोश जागर मिल्ने छन् र केहि गर्ने हौसला प्राप्त गर्दछौ. । Thank you