Mero Samay

  • Latest News

      Feb 11, 2016

      साग फुटबल : बंगलादेशसँग नेपाल २-१ ले पराजित, नेपाल - १ : बंगलादेश - २



      माघ २८, २०७२
      नेपाल दक्षिण एसियाली खेलकुदको पुरुष फुटबलमा बिहीबार बंगलादेशसँग २(१ ले पराजित भएको छ । नेपालले खेलको सुरु भएको दुई मिनेटमै पहिलो गोल गरेको थियो । नेपालका लागि अनन्त तामाङले गोल गरेका हुन् । ब‌ंगलादेशले पनि ४० र ४५ औं मिनेटमा २ गोल गर्दै अग्रता लिएको थियो ।
      नेपाल पराजित भएपनि यसअघि नै प्रतियोगिताको सेमिफाइनलका लागि छनोट भइसकेको छ ।
      ‍‍‍.......
      नेपालले दक्षिण एसियाली खेलकुदको पुरुष फुटबलमा बिहीबार बंगलादेशको सामना गरिरहेको छ ।
      नेपालले खेलको सुरु भएको दुई मिनेटमै पहिलो गोल गरेको छ । नेपालका लागि अनन्त तामाङले गोल गरेका हुन् । ब‌ंगलादेशले पनि ४० औं मिनेटमा गोल गरेको छ ।
      यो समूह ‘बी’ को लिग चरणको अन्तिम खेल हुनेछ । नेपाल यसअघि नै प्रतियोगिताको सेमिफाइनलका लागि छनोट भइसकेको छ र बंगलादेशविरुद्धको खेलले समूह विजेता र उप विजेताको निर्णय गर्नेछ ।

      • Blogger Comments
      • Facebook Comments
      Item Reviewed: साग फुटबल : बंगलादेशसँग नेपाल २-१ ले पराजित, नेपाल - १ : बंगलादेश - २ Rating: 5 Reviewed By: Mero samay