Mero Samay

  • Latest News

      Aug 5, 2015

      बार्षिकोत्सवको अवसरमा रक्तदान


      वीरगंज २० श्रावण/
      गुगल कम्प्युटर एजुकेशन एण्ड एडभान्स कोचिङ्ग सेन्टरले आफ्नो प्रथम बार्षिकोत्सवको अवसरमा आज रक्तदान कार्यक्रमको आयोजना गरेको छ । कोचिङ्ग सेन्टरले आफ्नै परिसरमा आयोजना गरेको कार्यक्रममा ४ महिला सहित २४ जनाले रक्तदान गरेका हुन । रानीघाट दुर्गा पुजा सेवा समितिका निवर्तमान अध्यक्ष सतिश सिंह राजपुतको प्रमुख आतिथ्यमा आयोजित कार्यक्रममा प्रमोद गुप्ता, बिजय केशरी, धिरज जैसवाल, राहुल बर्णवाल, नेहा केशरी, संजय चौरसिया, दिपक साह, उमेश कुमार प्रधान, रबि श्रेष्ठ, प्रमेशवर कुमार साह, इजाहुल हवारी, जया कुमारी अरबिन्द कुमार यादव, दिपक गौरो, सविता यादव, सुजित साह जितेन्द्र गुप्ता, प्रकाश पटेल, अनुरुल हक हवारी, अनुरुल हक आलम, चन्दा देवी, राकेश पटेल, प्रदिप गुप्ता, उपेन्द्र यादव लगायतले रक्तदान गरेका थिए ।
      प्रणय साहको फेसबुकबाट । 

      कृपया Post पढिसकेपछी आफ्नो सल्ला, सुझाब / टिप्पणी दिन नभुल्नुहोला । तपाईको सल्ला सुझाबले नै हाम्रो जोश जागर मिल्ने छन् र केहि गर्ने हौसला प्राप्त गर्दछौ. । Thank you Birgunj Media.
      • Blogger Comments
      • Facebook Comments
      Item Reviewed: बार्षिकोत्सवको अवसरमा रक्तदान Rating: 5 Reviewed By: Mero samay