Mero Samay

  • Latest News

      Jan 18, 2015

      लोडसेडिङ फेरि बढ्यो, अब दैनिक ११ घन्टा लोडसेडिङ (नयाँ तालिकासहित)




      काठमाडौं, माघ १ । नेपाल विद्युत प्राधिकरणले लोडसेडिङको समयावधि फेरि बढाएको छ । प्राधिकरणले आगामी आइतबारदेखि लागू हुने गरी दैनिक ११ घन्टासम्म लोडसेडिङ हुनेसहितको नयाँ तालिका सार्वजनिक गरेको हो । हाल सातामा ७० घन्टासम्म विद्युत् आपूर्ति कटौती हुँदै आएकामा अब सातामा ७५ घन्टासम्म लोडसेडिङ हुनेछ ।
      विद्युतको माग बढेको र मध्य–मस्र्याङदी जलविद्युत केन्द्र मर्मतका लागि पूर्णरुपमा बन्द गर्नुपरेकाले लोडसेडिङ बढाउनुपरेको प्राधिकरणले जनाएको छ ।

      कृपया Post पढिसकेपछी आफ्नो सल्ला, सुझाब / टिप्पणी दिन नभुल्नुहोला । तपाईको सल्ला सुझाबले नै हाम्रो जोश जागर मिल्ने छन् र केहि गर्ने हौसला प्राप्त गर्दछौ. । Thank you Birgunj Media.
      • Blogger Comments
      • Facebook Comments
      Item Reviewed: लोडसेडिङ फेरि बढ्यो, अब दैनिक ११ घन्टा लोडसेडिङ (नयाँ तालिकासहित) Rating: 5 Reviewed By: Mero samay