Mero Samay

  • Latest News

      Jul 16, 2014

      व्यवसायीकताको बेग्लै उचाइको वर्षको रुपमा एभिन्यूज टेलिभिजन आठौं बर्षमा प्रबेश

      watch on Video.


      एभिन्यूज टेलिभिजन प्रशारणको सात बर्ष पूरा भएको छ । २ हजार ५९ साल साउन १४ गते बिधिवत्रुपमा दर्ता भई भदौ ५ गते औपचारिक अनुमति पाएको एभिन्यूजले २ हजार ६४ साल असार ३२ गते सूचनाको जँघारमा सञ्चारको अनुपम प्रसारण प्रारम्भ गरेको थियो ।



      कृपया Post पढिसकेपछी आफ्नो सल्ला, सुझाब / टिप्पणी दिन नभुल्नुहोला । तपाईको सल्ला सुझाबले नै हाम्रो जोश जागर मिल्ने छन् र केहि गर्ने हौसला प्राप्त गर्दछौ. । Thank you
      • Blogger Comments
      • Facebook Comments
      Item Reviewed: व्यवसायीकताको बेग्लै उचाइको वर्षको रुपमा एभिन्यूज टेलिभिजन आठौं बर्षमा प्रबेश Rating: 5 Reviewed By: Mero samay