Mero Samay

  • Latest News

      Jun 15, 2014

      कैदि बन्दीका बालवालिकालाई निःशुल्क स्वास्थ्य शिविर र सुन्दरीहरुको एक दिने शिक्षा विद्यार्थीलाई


      डा.दास स्वास्थ्य परिक्षण गर्दै ।।



      अषाढ १ पर्सा 
      आशाराम अस्पतालले वीरगंज कारागारस्थित समता स्कुलमा आइतबार निःशुल्क स्वास्थ्य शिविर संचालन गरेको छ । शिविरमा बाल रोग बिशेषज्ञ डा अशोक दासले विद्यालयका ४८ जना विद्यार्थीको स्वास्थ्य परीक्षण निशुल्क गरेको हो । डा.दासले विद्यालयका अध्ययनरत संपूूर्ण विद्यार्थीलाई आशाराम अस्पतालमा दीर्घकालिन स्वास्थ्य उपचारको लागि कार्ड समेत उपलब्ध गराएको हो । कार्डभएका वालकालिकाले निशुल्क रुपमा उपचारको व्यवस्था अस्पतालमै पाउने डा. दासले बताए । 
      त्यसैगरी स्वास्थ्य शिविरलाई मिस टिन पर्साका सहभागिहरुले सघाएका थिए । फेसन सोको एकिकृत कृयाकलाप अन्तर्गत उनिहरुले कैदिवन्दी जिव विताईरहेका बालवालिकाहरुलाई समताले स्थापना गरेको विद्यालयमा मिस टिन पर्साका सुन्दरीहरुले बालबालिकाहरुलाई किताब वाहिरका कुराहरु अनुशासनमा रहने, हात धुने, सफासंग रहने, झईझगडा नगर्ने लागायतका बारेमा विद्यार्थिहरुलाई शिक्षा दिईएको मिस टि पर्साका सल्लाहकार दिलिप राज कार्किले बताउनु भएको हो । 



      कृपया Post पढिसकेपछी आफ्नो सल्ला, सुझाब / टिप्पणी दिन नभुल्नुहोला । तपाईको सल्ला सुझाबले नै हाम्रो जोश जागर मिल्ने छन् र केहि गर्ने हौसला प्राप्त गर्दछौ. । Thank you
      • Blogger Comments
      • Facebook Comments
      Item Reviewed: कैदि बन्दीका बालवालिकालाई निःशुल्क स्वास्थ्य शिविर र सुन्दरीहरुको एक दिने शिक्षा विद्यार्थीलाई Rating: 5 Reviewed By: Mero samay