Mero Samay

  • Latest News

      Mar 11, 2014

      भारतमा भीषण माओवादी आक्रमण, १६ सुरक्षाकर्मीको मृत्यु

      भारत छत्तीसगढको बस्तरमा माओवादी आक्रमणमा अर्धसैनिक बल सिआरपिएफका १६ सैनिकको मृत्यु भएको छ। आक्रमणमा करिब २५ गम्भीर घाइते छन्।
      एजेन्सीका अनुसार सिआरपिएफका जवान सडक निर्माण कार्यको सुरक्षाका लागि गस्तीमा रहेका बेला माओवादीले आक्रमण गरेका हुन्। आक्रमणपछि ४ घण्टासम्म भिडन्त भएको स्थानीय प्रहरीले बताएका छन्।
      यसै स्थानमा अघिल्लो वर्ष भएको माओवादी आक्रमणमा कांग्रेस नेता विद्याचरण शुक्ल, महेन्द्र कर्मा, नन्दकुमार पटेललगायत ३१ जना मारिएका थिए। 







      कृपया Post पढिसकेपछी आफ्नो सल्ला, सुझाब / टिप्पणी दिन नभुल्नुहोला । तपाईको सल्ला सुझाबले नै हाम्रो जोश जागर मिल्ने छन् र केहि गर्ने हौसला प्राप्त गर्दछौ. । Thank you
      • Blogger Comments
      • Facebook Comments
      Item Reviewed: भारतमा भीषण माओवादी आक्रमण, १६ सुरक्षाकर्मीको मृत्यु Rating: 5 Reviewed By: Mero samay