किसानले कति दुःख पाऊँछन् एकछिन अनुमान लगाऔँ त हामि । किसानका पिडा सम्पुर्ण फोटो फिचर ।
 |
गहुबालिमा पानि पटाउनका निम्ति राति जाग्रम गर्न बनाईएको झुपडी (गोहिया) । |
 |
गहुबालिमा पानि पटाउनका निम्ति राति जाग्रम गर्न बनाईएको झुपडी (गोहिया) । |
 |
पर्साको सुहपुर सोहरी हुदै बग्ने नदिमा शुन्य रुपमा देखिएको पानि । |
 |
बारा जिल्लाको गडहल स्थित तियर नदिमा भरिभराऊ पानि । |
 |
बारा जिल्लाको गडहलमा तियर नदिमा पानि भएपनि खेतमा पुग्न सकेको छैन् । |