Mero Samay

  • Latest News

      Oct 29, 2013

      व्यपार

      आउदौँ गरेको छठी माताको पुजाको लागि
      पर्साको ग्रामिण भेगवाट ल्याईएको दउरा बेच्नका लागि घण्टाघर अगाडि फुटपाथमा ग्राहक पर्खदै व्यपारी ।

      तिहार र छठ पर्वलाई चाहिने दियो (चुमुक) ढकाना किनवेच गरिदै ।

      तिहार पुजाको लक्षीत गरि (चुना) पेन्ट बेच्नका लागि ग्राहक पर्खदै एक महिला ।


      • Blogger Comments
      • Facebook Comments
      Item Reviewed: व्यपार Rating: 5 Reviewed By: Mero samay