Mero Samay

  • Latest News

    Jul 29, 2016

    मुंबईमा नेपाली डान्सर


    कैलालीका लागि बिजुली नाम अपरिचित होइन । रमेश बिसि बिजुलीबाट परिचित छन् कैलालीका नृत्य अनुयायीहरुमा । करिब एक दशक कैलालीको अत्तरिया र सुखडमा डान्स ग्रुप चलाउदै आएका बिजुली अहिले भारतको मुंबई सक्रिय छन् । कैलालीमा उनले नृत्य सिकाएका केही अहिले रङ्गमञ्चमा जमिरहेका छन् । 
    एक दसक कैलाली रहदा बिजुलि बाट नृत्य सिकेका मध्यका लोकु सिंह अहिले म्युजिक भिडियोमा बेस्त छन् । हितेर तम्राकार देश बिदेशमा डान्स देखाउन बेस्त छन् ।पुजा थापा, दिपा थापा, लक्ष्मण बिसि, सोनु लामा लगाएले पनि राम्रै उचाई भेटे ।
    बिजुली बाटै अभिनय तथा नृत्य सिकेका लोकु भन्छन् ू बिजुली मेरो जिवनमा उज्यालो बनेर आउनु भयोू । लोकुले अहिले थुप्रै मुजिक भिडियोमा अभिनाय गर्नुका साथै चलचित्रमा समेत सह निर्देशकका रुपमा काम गरिसकेका छन् । 
    केही समय देखि बिजुली भरतको मुंबईमा नेपाली पन झल्काउन बेस्त छन् ।
    अब भारतमा नजर छ ।  मेरो बिजुली भन्छन् ू भारत रहेका नेपालि र केही भारतीय नागरिकलाई नियमित नृत्य सिकाइ रहेको छुू ।
    मुंबईमा बि डान्स ग्रुप चलाइरहेका रमेश बिसिको चाहाना नेपालमा जस्तै भारतमा पनि योग्य डान्सर उत्पादन गर्नु हो । उनी भन्छन् ूनेपालमा थुप्रै चर्चित अनुहार जन्माएको छु अब भरतमा पनि बलियुडमा खेल्न सक्ने बनाउने चाहाना छू । रमेशले नेपालमा र भारतमा थुप्रै म्युजिक भिडियोमा अभिनाय तथा नृत्य निर्देशन गरिसकेका छन् भने केही चलचित्रमा पनि नृत्य निर्देशकको अनुभव बटुलीसकेका छन् ।
    ूनेपाली युवा भारतमा नृत्यको माध्यमबाट व्यावसायिक रुपमा जमेको देख्दा खुसी लाग्छू नृत्य सिक्ने नेपालीहरु भन्छन् ।

    • Blogger Comments
    • Facebook Comments
    Item Reviewed: मुंबईमा नेपाली डान्सर Rating: 5 Reviewed By: Mero samay
    Scroll to Top