जियालाल साह
आज असार १५ । सरकारले घोषणा गरेको धान दिवस । सरकारले २०६० सालदेखि धान दिवसको रूपमा मनाउँदै आएको यस दिनमा किसानको कुनै लगाव देखिन्न । किसान दर्जनौं समस्याका बावजुद आफ्नो बाली अनुकूल खेतमा कसैले बीउ काट्ने, रोप्ने कसैले आलि लगाउने गर्दछन् आफ्ना दु:ख समस्या बिर्सी रोपाहार र आलि लाउनेले एक आपसमा हिलो छयापछयाप गर्ने किसानका छोरा मात्रै होइन, जो कोहीको पनि मनसपटलमा नबिर्सने गरी बसाएका छन् ।
यी अविस्मरणीय क्षणहरू असार लाग्दा धेरैले सम्झिरहन्छन् र एकपटक किसानको सहभागिताको निहुमा असार १५ मा हलो, कोदालो र पसिना बगाई किसानले तयार पारेको हिलाम्मे खेतमा विभिन्न तस्बिर खिचाउने गर्दछन् । यस दिनलाई बडो तयारीका साथ राष्ट्रियदेखि अन्तर्राष्ट्रियस्तरका पत्रपत्रिकामा छापी नेता, मन्त्री, प्रधानमन्त्रीको तस्बिरसहित समाचार आउने गर्दछ । अरू बेला खेतको आलिमा समेत पस्न सिकसिक मान्नेहरू असार १५ मा हिलो खेल्न मात्रै होइन, सेल्फी लिने रुचि राख्दछन् ।
एक वर्षमा एकपटक आउने यस पर्वमा हाम्रो किसानको यो यो समस्याको समाधान भइसकेको भन्नुको साटो हरेक वर्ष नेताहरूले थुप्रै समस्याबारे बताई एकले अर्कोलाई नानाथरीको आरोप–प्रत्यारोप लगाएर यो दिन समाप्त हुन्छ । किसानले पनि साँझको सूर्य जति राम्रो देखे पनि त्यसपछि आउने अँध्यारो रात सम्झी जसोतसो हरेक वर्ष भगवानको भरमा धान उब्जाउने र साहु, महाजन, दलालले तोकेको भाउमा बिक्री गरी जीविका धान्ने गर्दछन् ।
किसानले हलो, कोदालो र पसिना बगाई हिलाम्मे बनाई तयार पारिदिएको खेतमा पुगी ठूलाबडाहरू धान दिवसमा आफ्नो सरोकार देखाउन हिलो छयापाछयाप गर्ने र सेल्फी लिने जात्रा मनाउने गर्दछन् । यो धान दिवस भने किसानका लागि ‘कागलाई बेल पाक्यो हर्ष न विस्मात’ भने झैं हुन्छ । किसानले न खुशीको अनुभूति गर्न सकेको हुन्छ, न आफ्ना समस्याको समाधान गरिदिनेमा विश्वस्त हुन सकेको हुन्छ ।
पूर्वदेखि पश्चिम नेपालसम्म विश्वकै सबैभन्दा अग्लो ठाउँमा धान फलाउने जुम्ला होस् वा तराई भेगका फाँटमा धान उब्जाउने शैली एकै
हो । शैली एक भएझैं सबै ठाउँका नेपाली किसानका पीडा पनि एकै हुन् । कहिले धान रोप्दा पानी नपर्ने, खडेरी, कीरा लाग्ने, कहिले मल, खाद र बीउको अभाव भोग्ने गरेको किसानलाई यसपालि भूकम्पले अर्को पीडा थपिदिएको छ । तराईमा खासै प्रभाव नपारे पनि भुकम्पले र्कयौं किसान दाजुभाइको घरवास पुरिदिएको छ । घरबार गुमाएका धेरै किसान अहिले घर बनाउन लाग्दा खेतको बीउ सुक्ने, डढ्ने सम्भावना बढी हुन्छ । यो झरीमा किसान खेतमा गएन भने अर्को वर्ष भकारी भरिन्न । त्यसैले अरू काम पनि गर्ने अनि असारे झरीको मौका छोपी आफ्नो पीडा बिर्सी धान पनि
रोप्न उपयुक्त हुने बारा गाविस पिप्राका एकजना किसान रामचन्द्र कलवार सुझाउँछन् । २४ वर्षदेखि खेती किसानी पेशामा लागेका रामचन्द्र १४ वर्षको काँचो उमेरदेखि खेती गर्दै आएका छन् । उनी पहिलेको समस्याभन्दा अहिले अझै थप समस्या सरकारले नै निम्त्याएको आरोप लगाउँछन् । वन विनाश, नदी नाला, कुलो र नहरको व्यवस्थापन गर्न नसकेकाले किसानको समस्या अझै बल्झिंदै गएको छ । रामचन्द्रझैं पर्सा जानकी टोलका किसान प्रभु पटेलको समस्या पनि यस्तै छ । उनी भन्छन्–सरकारले मनाउने दिवस आयो तर कुलो र नहरमा पानी आउन नसकेको नेपाली किसानको शाश्वत समस्यामाथि कसैले वास्ता नगरेको गुनासो पोख्छन् । नेपाल–भारत सरकारबीच विभिन्न प्रधानमन्त्रीको पालामा भएको सन्धि र सहमतिको आधारमा नेपाली किसानले उपभोग गर्दै आएको आफ्नैं देशको पानी भारत भई नेपाल आउने गरेकोले भारतीय किसानले आफ्नो खेतमा सिंचाइ गरेपछि मात्रै नेपाल पठाउने गरेको पर्साका किसानहरूको गुनासो छ । यी यावत समस्या बल्झिंदै जाँदा किसानले समयमैं न सिंचाइ गर्न पाउँछ, न मलखाद नै बेलामा पाउने गरेको छ ।
खलखली पसिना चुहाउँदै धेरै मेहनत, बुद्धि र विवेक पुर्याई गरिने धान खेतीमा छिमेकी मुलुक भारतमा मात्रै किसानहरू सिंचाइको असुविधाका कारण बाली उब्जनी नभई सयकडौं किसानले आत्महत्या गरेको थुप्रै उदाहरण छ, हाम्रो देशमा भने ज्यूँत्यूँ किसान दु:ख, कष्ट र मृत्युसँग सङ्घर्ष गर्दैछन् ।
क्षेत्रफल र उत्पादनको हिसाबले धान नेपालको पाँच प्रमुख बालीमध्येको मुख्य बाली हो । यो प्रमुख बालीले तराई क्षेत्रको उत्पादनमा प्रमुख स्थान अगटेको छ । नेपालको ६० जिल्लाभन्दा बढी जिल्लामा १८ सय बढी प्रकारका धान उत्पादन हुने क्षेत्रीय कृषि अनुसन्धान कार्यालय नार्क परवानीपुरको तथ्याड्ढमा उल्लेख छ ।
यी प्रजातिबाहेक कम उत्पादन दिने, लामो समय लाग्ने, बढी पानी चाहिने तराईका कतिपय मौलिक प्रजातिका धानहरू लोप भइसकेका छन् भने यस्तै समस्या रहिरहने भएकोले कतिपय प्रजातिको धान अझै लोप हुने अवस्थामा पुगेको अनुसन्धानमा देखिएको छ । स्वास्थ्यवद्र्धक, खाँदा स्वादिलो तराईको आफ्नै प्रजातिका धानहरूको संरक्षण र सम्वद्र्धनको अभाव भएकोले बीउ
संररक्षणका लागि ठोस कदम नचाले एकादेशको सपनाझै यी मौलिक बीउ हराएर जाने निश्चत छ । - See more at: http://www.prateekdaily.com/2015/06/blog-post_319.html#sthash.waqrpTCg.dpuf

असार १५ किसानको लागि कि रमिता गर्ने सुकिलाहरूका लागि - See more at: http://www.prateekdaily.com/2015/06/blog-post_319.html#sthash.waqrpTCg.dpuf
जियालाल साह |
आज असार १५ । सरकारले घोषणा गरेको धान दिवस । सरकारले २०६० सालदेखि धान दिवसको रूपमा मनाउँदै आएको यस दिनमा किसानको कुनै लगाव देखिन्न । किसान दर्जनौं समस्याका बावजुद आफ्नो बाली अनुकूल खेतमा कसैले बीउ काट्ने, रोप्ने कसैले आलि लगाउने गर्दछन् आफ्ना दुस्ख समस्या बिर्सी रोपाहार र आलि लाउनेले एक आपसमा हिलो छयापछयाप गर्ने किसानका छोरा मात्रै होइन, जो कोहीको पनि मनसपटलमा नबिर्सने गरी बसाएका छन् । यी अविस्मरणीय क्षणहरू असार लाग्दा धेरैले सम्झिरहन्छन् र एकपटक किसानको सहभागिताको निहुमा असार १५ मा हलो, कोदालो र पसिना बगाई किसानले तयार पारेको हिलाम्मे खेतमा विभिन्न तस्बिर खिचाउने गर्दछन् । यस दिनलाई बडो तयारीका साथ राष्ट्रियदेखि अन्तर्राष्ट्रियस्तरका पत्रपत्रिकामा छापी नेता, मन्त्री, प्रधानमन्त्रीको तस्बिरसहित समाचार आउने गर्दछ । अरू बेला खेतको आलिमा समेत पस्न सिकसिक मान्नेहरू असार १५ मा हिलो खेल्न मात्रै होइन, सेल्फी लिने रुचि राख्दछन् ।
एक वर्षमा एकपटक आउने यस पर्वमा हाम्रो किसानको यो यो समस्याको समाधान भइसकेको भन्नुको साटो हरेक वर्ष नेताहरूले थुप्रै समस्याबारे बताई एकले अर्कोलाई नानाथरीको आरोप–प्रत्यारोप लगाएर यो दिन समाप्त हुन्छ । किसानले पनि साँझको सूर्य जति राम्रो देखे पनि त्यसपछि आउने अँध्यारो रात सम्झी जसोतसो हरेक वर्ष भगवानको भरमा धान उब्जाउने र साहु, महाजन, दलालले तोकेको भाउमा बिक्री गरी जीविका धान्ने गर्दछन् ।
किसानले हलो, कोदालो र पसिना बगाई हिलाम्मे बनाई तयार पारिदिएको खेतमा पुगी ठूलाबडाहरू धान दिवसमा आफ्नो सरोकार देखाउन हिलो छयापाछयाप गर्ने र सेल्फी लिने जात्रा मनाउने गर्दछन् । यो धान दिवस भने किसानका लागि ‘कागलाई बेल पाक्यो हर्ष न विस्मात’ भने झैं हुन्छ । किसानले न खुशीको अनुभूति गर्न सकेको हुन्छ, न आफ्ना समस्याको समाधान गरिदिनेमा विश्वस्त हुन सकेको हुन्छ ।
पूर्वदेखि पश्चिम नेपालसम्म विश्वकै सबैभन्दा अग्लो ठाउँमा धान फलाउने जुम्ला होस् वा तराई भेगका फाँटमा धान उब्जाउने शैली एकै
हो । शैली एक भएझैं सबै ठाउँका नेपाली किसानका पीडा पनि एकै हुन् । कहिले धान रोप्दा पानी नपर्ने, खडेरी, कीरा लाग्ने, कहिले मल, खाद र बीउको अभाव भोग्ने गरेको किसानलाई यसपालि भूकम्पले अर्को पीडा थपिदिएको छ । तराईमा खासै प्रभाव नपारे पनि भुकम्पले र्कयौं किसान दाजुभाइको घरवास पुरिदिएको छ । घरबार गुमाएका धेरै किसान अहिले घर बनाउन लाग्दा खेतको बीउ सुक्ने, डढ्ने सम्भावना बढी हुन्छ । यो झरीमा किसान खेतमा गएन भने अर्को वर्ष भकारी भरिन्न । त्यसैले अरू काम पनि गर्ने अनि असारे झरीको मौका छोपी आफ्नो पीडा बिर्सी धान पनि
रोप्न उपयुक्त हुने बारा गाविस पिप्राका एकजना किसान रामचन्द्र कलवार सुझाउँछन् । २४ वर्षदेखि खेती किसानी पेशामा लागेका रामचन्द्र १४ वर्षको काँचो उमेरदेखि खेती गर्दै आएका छन् । उनी पहिलेको समस्याभन्दा अहिले अझै थप समस्या सरकारले नै निम्त्याएको आरोप लगाउँछन् । वन विनाश, नदी नाला, कुलो र नहरको व्यवस्थापन गर्न नसकेकाले किसानको समस्या अझै बल्झिंदै गएको छ । रामचन्द्रझैं पर्सा जानकी टोलका किसान प्रभु पटेलको समस्या पनि यस्तै छ । उनी भन्छन्–सरकारले मनाउने दिवस आयो तर कुलो र नहरमा पानी आउन नसकेको नेपाली किसानको शाश्वत समस्यामाथि कसैले वास्ता नगरेको गुनासो पोख्छन् । नेपाल–भारत सरकारबीच विभिन्न प्रधानमन्त्रीको पालामा भएको सन्धि र सहमतिको आधारमा नेपाली किसानले उपभोग गर्दै आएको आफ्नैं देशको पानी भारत भई नेपाल आउने गरेकोले भारतीय किसानले आफ्नो खेतमा सिंचाइ गरेपछि मात्रै नेपाल पठाउने गरेको पर्साका किसानहरूको गुनासो छ । यी यावत समस्या बल्झिंदै जाँदा किसानले समयमैं न सिंचाइ गर्न पाउँछ, न मलखाद नै बेलामा पाउने गरेको छ ।
खलखली पसिना चुहाउँदै धेरै मेहनत, बुद्धि र विवेक पुर्याई गरिने धान खेतीमा छिमेकी मुलुक भारतमा मात्रै किसानहरू सिंचाइको असुविधाका कारण बाली उब्जनी नभई सयकडौं किसानले आत्महत्या गरेको थुप्रै उदाहरण छ, हाम्रो देशमा भने ज्यूँत्यूँ किसान दुस्ख, कष्ट र मृत्युसँग सङ्घर्ष गर्दैछन् ।
क्षेत्रफल र उत्पादनको हिसाबले धान नेपालको पाँच प्रमुख बालीमध्येको मुख्य बाली हो । यो प्रमुख बालीले तराई क्षेत्रको उत्पादनमा प्रमुख स्थान अगटेको छ । नेपालको ६० जिल्लाभन्दा बढी जिल्लामा १८ सय बढी प्रकारका धान उत्पादन हुने क्षेत्रीय कृषि अनुसन्धान कार्यालय नार्क परवानीपुरको तथ्याड्ढमा उल्लेख छ ।
यी प्रजातिबाहेक कम उत्पादन दिने, लामो समय लाग्ने, बढी पानी चाहिने तराईका कतिपय मौलिक प्रजातिका धानहरू लोप भइसकेका छन् भने यस्तै समस्या रहिरहने भएकोले कतिपय प्रजातिको धान अझै लोप हुने अवस्थामा पुगेको अनुसन्धानमा देखिएको छ । स्वास्थ्यवद्र्धक, खाँदा स्वादिलो तराईको आफ्नै प्रजातिका धानहरूको संरक्षण र सम्वद्र्धनको अभाव भएकोले बीउ
संररक्षणका लागि ठोस कदम नचाले एकादेशको सपनाझै यी मौलिक बीउ हराएर जाने निश्चत छ ।

कृपया Post पढिसकेपछी आफ्नो सल्ला, सुझाब / टिप्पणी दिन नभुल्नुहोला । तपाईको सल्ला सुझाबले नै हाम्रो जोश जागर मिल्ने छन् र केहि गर्ने हौसला प्राप्त गर्दछौ. । Thank you Birgunj Media.