![]() |
अस्पतालको अकास्मीक कक्ष केहिबेर बन्द गराएका |
Aug 22, 2014
भाद्र ६ पर्सा
नेशनल मेडिकल कलेज शिक्षण वीरगंजमा चिकित्सको लापरवाहिले विरामिलाई मारेको भन्दै विवाद हुदाँ २ जना घाईते भएको छ भने ३ जना पक्राउ परेका छन् । पर्साको भवराटार ४ कि सुनिता झा लाई पाढेघरको समस्याले उपचारको लागि ३ दिन अगाडी नेशनल मेडिकल कलेजमा भर्ना गराउदा चिकित्सकले अपरेशन गर्नुपर्ने भनेका थिए ।
हिजो राति अपरेशन गर्न बलड जम्मा गराएपनि अपरेशन नै नभई आज विहान १० बजे सुनिता झाको मृत्यू भएको उनका श्रीमान नरेन्द्र झाले बताए । (वाईट छ) मृत्यू पश्चात उनका परिवार जनले चिकित्सको लापरवाहिले नै मृत्यू भएको भन्दै चिकित्सकसंग सोधबुझ गर्न जादाँ अस्पताल प्रशासनका कर्मचारी खटाई उल्टै पिडितका अफन्त अजित मिश्रा र मुन्ना मिश्रालाई कुटिपिट गरेको मृत्कका श्रीमान् नरेन्द्र झाले बताए । (वाईट छ) अस्पताल प्रशासनले अझ पिडितलाई सम्झाई बुझाई गर्नुपर्नेमा निर्दोष आफन्तलाई कुटपिट गरेकाले अस्पतालको अकास्मीक कक्ष केहिबेर बन्द गराएका थिए भने त्यस लगतै ओपिडि सेवा बन्द गराउन जादाँ दुवै पक्ष विच कुसि हानाहान हुदै झडप भएको थियो । झडपलाई साम्य पार्न प्रहरीले लाठि चार्ज गरेका थिए भने त्यस क्रममा ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा प्रयाग यादव, विजय पटेल, सुरेन्द्र यादव रहेका छन् । यता अस्पताल प्रशासनका वसरुदिन अंसारीले भने चिकित्सकलाई हातपात गरेकाले अस्पताल प्रशासनले हातपात गरेको हुन सक्ने बताएका छन् । यता विवादमा नेकपा एमालेका सभासद राजकुमार गुप्ता र विचारी यादव समेत उपस्थिति रहेको थियो । अन्तमा मात्रै बेलुका अस्पताल प्रशासन र पिडित विच वर्ता समपन्न भयो वर्तामा मृत्कमा लागेको सम्पुर्ण खर्च अस्पताले मिन्हा गर्ने सर्तमा वर्ता समपन्न भयो ।
Related Posts
Nepal’s own Dangal daughters
Only after Dangal became the biggest Bollywood blockbus...
महाशिवरात्रि पर्व : विभिन्न मठमन्दिरहरूमा श्रद्धालु भक्तजनहरूको घुइचो (फोटो फिचर)
वीरगंज २४ फागुन २०७२जियालाल साह आज महाशिवरात्रि पर्वको अवसरम...
संविधान निर्माणपछिको अवस्था र मिडियाको भुमिका विषयक अन्तक्रिया समपन्न
फागुन ७ पर्सा, २०७२ मेरो समय, राष्ट्रिय समाचार समितिको ५५ औँ ...
इन्धन भित्रदै अभाव कायमै, १० दिनमा ६ सय ५७ ट्याकर वीरगंजबाट इन्धन भित्रिए
वीरगंज भन्सार कार्यालय भएर सोमबार भारतबाट इन्धन भरेर आउदै ट्याकरहर...
फागुन १ बाट टेलिकमको आकर्षक इन्टरनेट सुविधा, ३० रुपैयाँमा ५ घण्टासम्म चलाउन सकिन्छ नेपाल टेलिकमको वाइफाइ
काठमाडौं, २९ माघ । नेपाल टेलिकमले आफ्नो वाइफाइ हटस्पट इन्टरनेट सेव...
क्रान्तिकारी पत्रकार संघको दुई नम्बर प्रंदेशको सहइचार्जमा खनाल निर्वाचित
वीरगन्ज,१ फागुन । क्रान्तिकारी पत्रकार संघ २ नम्बरको सहसंयो...
सरस्वती पुजा धुमधामका साथ मनाईदै, यस पर्वलाई बौद्ध, मुस्लीम, क्रिसचन लगाय अन्य धर्मावलम्बीले समेत मनाउदै । (फोटो फिचर)
फागुन १ पर्सा २०७२ जियालाल साहश्री पञ्चमी पर्व ...
राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता आजदेखि शुरु (फोटो फिचर)
माघ २८, वीरगंज (पर्सा) २०७२जिल्ला खेलकुद विकास समिति पर्साको आयोज...
राज्यलाई झुकाएरै छाड्छौं : महन्थ ठाकुर
माघ २७ विराटनगर,२०७२मधेसी मोर्चाका नेता एवं तमलोपाका अध्यक्ष महन्थ...
कोइरालाको निधनमा बारा र पर्सावासी शोकमग्न
माघ २७ वीरगन्ज (पर्सा), २०७२ नेपाली कांग्रेसका सभापति सुशील...
- Blogger Comments
- Facebook Comments
Item Reviewed: नेशनल मेडिकल कलेजमा चिकित्सको लापरवाहिले मृत्यू भएको भन्दै विवाद, प्रहरीको लाठि चार्ज ३ जना पक्राऊ ।
Rating: 5
Reviewed By: Mero samay