Mero Samay

  • Latest News

      Aug 22, 2015

      पर्साबाट ठोरी टुक्राएकोमा पर्सा जिल्लाका सभासदहरुको घोर आपती ।


      वीरगंज, भदौ ५
      जियालाल साह
      पर्सा जिल्लाबाट ठोरी गाबिसलाई टुक्राएकोमा पर्सा जिल्लाका नेपाली काग्रेस, नेकपा एमाले र संधिय समाजवादी फोरम नेपालका सभासदहरु घोर भत्र्सना गरेका छन् ।
      नेपाली काग्रेशका सभासद सुरेन्द्र चौधरी, एमाले सभासद  बिचारी प्रसाद यादव, राजकुमार गुप्ता संघिय समाजवादी फोरम नेपालका सभासद लालबाबु राउत गद्दी लगायतकाले घोर भत्र्सना गरेका छन् । सभासदहरुले आज पालैपालो पत्रकार सम्मेलनको आयोजना गरी तिन दलका शिर्ष नेताहरु ल्याएको सात प्रदेशको खाँकामा ठोरीलाई प्रदेश नं. ३ मा गाँभेकोमा आफनो गम्भिर ध्यानाकर्षण भएको बताउदै पर्सेली जनताको मर्म र भावनालाई वेवास्ता गरी नेता बिशेषका लागि ल्याइएको सात प्रदेश को खाँका आफुलाई मान्य नहुने बताएका छन् ।

      कृपया Post पढिसकेपछी आफ्नो सल्ला, सुझाब / टिप्पणी दिन नभुल्नुहोला । तपाईको सल्ला सुझाबले नै हाम्रो जोश जागर मिल्ने छन् र केहि गर्ने हौसला प्राप्त गर्दछौ. । Thank you Birgunj Media.
      • Blogger Comments
      • Facebook Comments
      Item Reviewed: पर्साबाट ठोरी टुक्राएकोमा पर्सा जिल्लाका सभासदहरुको घोर आपती । Rating: 5 Reviewed By: Mero samay