Mero Samay

  • Latest News

      Apr 28, 2015

      सरकारले शोक स्वरूप तीन दिन राष्ट्रिय झन्डा आधा झुकाउने


      १५ बैशाख, काठमाडौं । बिनाशकारी भूकम्पबाट भएको जनधनको क्षतिको शोकमा सरकारले  आधा झन्डा झुकाउने निर्णय गरेको छ ।
      बुधबारदेखि तीन दिनसम्म शोक स्वरुप स्वदेश तथा विदेशमा रहेका कूटनीतिक नियोगहरुमा आधा झन्डा झुकाउने निर्णय गरेको हो ।
      शनिबार गएको भूकम्पले चार हजार तीन सय १० जनाको मृत्यु भएको छ । सात हजार नौ सय ५३ जना घाइते भएका छन् ।



      कृपया Post पढिसकेपछी आफ्नो सल्ला, सुझाब / टिप्पणी दिन नभुल्नुहोला । तपाईको सल्ला सुझाबले नै हाम्रो जोश जागर मिल्ने छन् र केहि गर्ने हौसला प्राप्त गर्दछौ. । Thank you Birgunj Media.
      • Blogger Comments
      • Facebook Comments
      Item Reviewed: सरकारले शोक स्वरूप तीन दिन राष्ट्रिय झन्डा आधा झुकाउने Rating: 5 Reviewed By: Mero samay