आफनी १० वर्षिय छोरी जियाको जन्मदिन कैदीबन्दीका छोराछोरी पढ्ने समता स्कुलमा मनाउदै ।। |
आषाढ १ पर्सा
सबैले सिकुन यि दम्पतीवाट वीरगंज रामटोल निवासी अजय मीश्रा र अनामिका देविले आफनी १० वर्षिय छोरी जियाको जन्मदिन कैदीबन्दीका छोराछोरी पढ्ने समता स्कुलमा मनाएका छन्् । यस परिवारले २ वटा केक काटेर केदीवन्दीका छोराछोरीसंग जन्म दिन मनाएका हुन् । साथमा लगभग ५५ बालबालिकाले जियालाई जन्मदिनको शुभकामना दिएको हो । जियाले भनिन मेरो जन्मदीनमा अरु कुनैपनि वर्षमा यसरी भव्य तरिकाले शुभकामना दिएका थिएनन् जियासंगै उनका बुवा आमा पनि त्यतिकै खुसि देखेका थिए ।
जियाको जन्मदिन |
कृपया Post पढिसकेपछी आफ्नो सल्ला, सुझाब / टिप्पणी दिन नभुल्नुहोला । तपाईको सल्ला सुझाबले नै हाम्रो जोश जागर मिल्ने छन् र केहि गर्ने हौसला प्राप्त गर्दछौ. । Thank you