Mero Samay

  • Latest News

    Jan 23, 2014

    किसानले कति दुःख पाऊँछन् एकछिन अनुमान लगाऔँ त हामि । किसानका पिडा सम्पुर्ण फोटो फिचर ।


    पर्साको गर्दौलमा कुलोमा आएको पानि तान्न (कनेल) बाँसमा बाल्टीन बाधि गहुँमा पानि तानिदै ।
    गहुबालिमा पानि पटाउनका लागि रातभरि खेतमा बस्नु पर्ने । देशका सारा नदि विदेशिसंग वेचे गहुमा पानि पटाउन रातभरि जाग्रम । 
     सम्पुर्ण फोटो फिचर का लागि   Read more » किलिक गर्नुहोस् ।


    गहुबालिमा पानि पटाउनका निम्ति राति जाग्रम गर्न बनाईएको झुपडी (गोहिया) । 

    गहुबालिमा पानि पटाउनका निम्ति राति जाग्रम गर्न बनाईएको झुपडी (गोहिया) । 

    पर्साको सुहपुर सोहरी हुदै बग्ने नदिमा शुन्य रुपमा देखिएको पानि ।


    बारा जिल्लाको गडहल स्थित तियर नदिमा भरिभराऊ पानि ।


    बारा जिल्लाको गडहलमा तियर नदिमा पानि  भएपनि खेतमा पुग्न सकेको छैन् ।







    • Blogger Comments
    • Facebook Comments
    Item Reviewed: किसानले कति दुःख पाऊँछन् एकछिन अनुमान लगाऔँ त हामि । किसानका पिडा सम्पुर्ण फोटो फिचर । Rating: 5 Reviewed By: Mero samay
    Scroll to Top