Mero Samay

  • Latest News

      Jan 14, 2014

      घरेलु सिप

      बाराको लिपनिविर्तामा ऊनिका कपडा बुन्दै एक युवति । बढदै गईरहेको सितलहर  (सामाचारका लागि Read more » किलिक गर्नुहोस् ।)


      जाडोसंगै हातले बुनेको ऊनि कपडाहरुको माग यसबेला बजारमा प्रस्सतै छन् तर उपयूक्त साधन स्रोत बावजुद बजारले माग पुरा गर्नसकिरहेको अवस्था छैन् । जसका कारणले ऊनिका कपडाहरुको मुल्यसमेत धेरै पर्ने गर्दछन् । 

      • Blogger Comments
      • Facebook Comments
      Item Reviewed: घरेलु सिप Rating: 5 Reviewed By: Mero samay